अन्नपूर्ण पोष्ट
दुर्घटना १ : २०५० साल जेठ ३ गते नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जिप त्रिशूली नदीमा खस्दा दुवैको मृत्यु भयो। दासढुंगामा भएको उक्त दुर्घटनाको कारण भने अझै रहस्यपूर्ण नै छ।
दुर्घटना २ : पूर्वमुख्य सचिव तथा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार २०७३ असोजको ९ गत त्रिशूली नदीमा खस्यो। पृथ्वी राजमार्गको मुग्लिन– कुरिनटार सडक खण्डको बीचमा पर्ने घोप्टेभिरबाट त्रिशूलीमा खसेको घिमिरे चढेको स्कोपियो गाडी भेटिएन। सबै संयन्त्र प्रयोग गर्दा पनि घिमिरेको शव र बा ९ च १५३१ नम्बरको गाडी पत्ता लागेन। धेरै दिन लगाउँदा पनि न घिमिरेको शव भेटियो न गाडी नै। घिमिरे चढेको गाडी खसेको एक साताअघि त्यही ठाउँमा मालवाहक ट्रक खसेर बेपत्ता भयो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया