बिएल संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति मारिएका छन् ।सिक्रेट सर्भिसका अधिकारीहरूद्वारा उनी मारिएका हुन् । यो समाचार तयार पार्दासम्म गोली प्रहार गर्ने व्यक्तिको परिचय सार्वजनिक गरिएको छैन ।
अमेरिकी सञ्चार माध्यमहरूले सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै गोली प्रहार गर्ने व्यक्ति चुनावी सभामा सहभागी नभएको र नजिकैको घरको छानामा भएको जनाएका छन् ।
सिक्रेट सर्भिसका सुरक्षाकर्मीको गोली प्रहारबाट चुनावी सभामा सहभागी एक सर्वसाधारण पनि मारिएका छन् । घटनामा दुईजना मारिएको सिक्रेट सर्भिसले पुष्टी गरेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भैरेहको सिक्रेट सर्भिसले जनाएको छ ।
यो घटनापछि अमेरिकामा एक किसिमको सन्नाटा छाएको छ ।
पूर्वराष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाको बारेमा चासो र चिन्ता व्यक्त गर्दै विभिन्न देशका नेताहरूले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया पोष्ट गरेका छन् ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया