बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘स्वर्ग र नर्क सँगै जाने’ कसम खाएकै दिन एमालेले धोका दिएर काँग्रेससँग मिल्न गएको बताएका छन्।
‘स्वर्ग र नर्क सँगै जाने कुरा १७ गते बिहान भएको थियो। मिलेर ८४को चुनाव पनि सँगै लड्ने पार्टी पनि एउटै बनाउने भनेपछि म त मख्खै परें। क्याबिनेटमा गएँ। त्यहाँ अरु मन्त्रीहरूले भन्नुभएको थियो सहमति भइसकेको छ भन्नुभयो तर एमाले अध्यक्षसँग चार घण्टा कुरा भएको छ ढुक्क भएर काम गर्नुस् भनें’ संसदमा प्रधानमन्त्रीका रुपमा अन्तिम सम्बोधन गर्दै उनले भने ‘तर कस्तो लाटो म। मलाई झुक्याइएको थियो। म झुक्किएँ। म त्यसको नैतिक जिम्मेवारी लिन तयार छु।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया