
कांग्रेसभित्र सुदूरपश्चिमको मुख्यमन्त्री बन्न चार नेताबीच हानथाप
मुख्यमन्त्रीका चारै जना आकांक्षीसँग छुट्ट-छुट्टै छलफल गरेका सभापति देउवाले अहिलेसम्म निर्णय दिइसकेका छैनन्। देउवाले दिने निर्देशन अनुसार अघि बढ्ने प्रदेश संसदीय दलले जनाएको छ।

बिएल संवाददाता - धनगढी