
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरीमाई नजिकै पिपल चौतरास्थित सडकबाट अवैध लागूऔषध चरेश १० किलो २ सय ५० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता - काठमाडाैं
त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरीमाई नजिकै पिपल चौतरास्थित सडकबाट अवैध लागूऔषध चरेश १० किलो २ सय ५० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा रहेको यो चलचित्रमा यसको विषय, रहेका थ्रिल र ‘सरप्राइजिङ’ दृश्यहरूले प्रिमियरमा उपस्थितलाई उत्साहित बनाएको थियो। चलचित्रलाई प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको थियो।
बिएल संवाददाता - काठमाडाैं
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
गृह मन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति पौडेलले कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उनीहरूलाई राज्यमन्त्री नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ। यससँगै ओली नेतृत्वकाे मन्त्रिपरिषद् २५ सदस्यीय बनेकाे छ।
बिएल संवाददाता - काठमाडौं
काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम बुझाइएकाे छ।
बिएल संवाददाता - काठमाडौं
'अहिले हामी लाइन काट्न सकेका छैनाैँ। लाइन काट्न जाँदा उद्याेगीकाे वर्षाैंसम्म अर्बौं नउठाउने, गरिब नागरिककाे सय-हजारकाे काट्ने भन्दै हाम्रा कर्मचारीलाई गाउँगाउँमा लखेट्न थालिएकाे छ', उनले भने।
बिएल संवाददाता - काठमाडौं
द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस्ले ९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) मा ‘विदेशी भाषी चलचित्र’ विधामा नेपाली चलचित्रको लागि आवेदन खुलाइएको छ।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार सुन तोलाको ५ सयले बढेर एक लाख ४९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबारकाे बैठकमा डेडिकेटेड र ट्रंक लाइन विवादका विषयमा छलफल हुनेछ। जसमा उद्योगी नेपाल विद्युत प्राभिकरण आमने-सामने भएका छन्। दुवै पक्षलाई राखेर लेखा समितिले छलफल गर्न थालेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लिन सकेमा पर्यटनको विकास हुन दाबी गरे। आफू हाल १८ घण्टा मन्त्रालयको काममा खटिएकाले परिणामुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
उनले राष्ट्रियता, पारदर्शिता र जवाफदेहिता तथा वैकल्पिक शक्तिको एकीकरण गरेर रास्वपाको आफ्नो अस्तित्व कायम गर्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
ब्रमाण्डको शक्तिशाली मिसिन भनेर धेरै मानिसको मनमा हुन सक्छ, कम्प्युर ठूल–ठूला राकेट। तर ती होइन। त्यो हो तपाई आफैको मनावको दिमाग अर्थात ब्रेन।
बिएल संवाददाता - काठमाडौं
बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ। १० बजे बस्ने बोर्ड बैठकले ‘आजै नतिजा सार्वजनिक गर्ने’ निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
८०.३३ किलोमिटर लामो मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको म्याद आगामी भदौमा सकिँदैछ । तर, काम भने अझै आधा पनि पूरा भइसकेको छैन ।
बिएल संवाददाता - अच्युत पुरी
हिरासतबाट रिहा भएलगत्तै कपिलले प्रेस विज्ञप्ति जारी गर्दै किशाेरले सञ्चार माध्यमबाट अपवाह फैलाएर र काठमाडाैँ प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त रजौरियालाई प्रभावमा पारेर आफूलाई थुनेकाे आराेप लगाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमा क्षमता अभिवृद्धि गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला पार्टी केन्द्रीय कार्यालय चःमति (वनस्थली)मा सुरु भएको पार्टी सह–प्रवक्ता मनिष झाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
दलका नेताहरुलाई दलितहरु दलका असिंयार र हिस्सेदार हुन भन्ने रियलाइजेसन नै भएन। यसका कारण उनीहरुलाई दलित समुदायका मानिसलाई राखेपनि हुन्छ, नराखेपनि हुन्छ भन्ने लागेको छ। संविधानले बाध्यकारी बनाएका ठाउँमा समेत दलहरुले कमजोर मान्छेहरुलाई लाने गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार ४ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकबाट सोडारीले विश्वासको मत लिने तयारी गरेका छन्।
बिएल संवाददाता - धनगढी
१ .
२ .
३ .
४ .
५ .