
संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक बस्दै
संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज (बिहीबार) बस्दैछ। बैठक बिहान साढे सात बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता - काठमाडाैं
संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज (बिहीबार) बस्दैछ। बैठक बिहान साढे सात बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
बिएल संवाददाता - काठमाडाैं
देशभर दुई हजारभन्दा बढीमा डेंगु रोगको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिए। मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरेको उनले बताए।
बिएल संवाददाता - काठमाडाैँ
पछिल्लो ६ महिनामा मात्र २,१७० नेपाली 'तल्लो बाटो'बाट अवैध किसिमले अमेरिका पसेका छन्।डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पछिल्लो प्रतिवेदनमा यो तथ्याङ्क सार्वजनिक भएको छ।यसरी आउने नेपालीहरूले मानव तस्करहरूलाई कम्तिमा पनि ५० लाख देखि ८० लाखसम्म तिर्ने गरेका छन्।
बिएल संवाददाता -
नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यही साउन २६ गते हुने लाखे नाच प्रतियोगितामा कास्कीका २० वटा समूहले प्रतिस्पर्धा गर्ने भएका छन्।
बिएल संवाददाता - गण्डकी
दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शान्तिनगर–४ स्थित चिराघाट खोलाले बगाउँदा तुलसीपुर–२ झारगाउँ निवासी ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो।
बिएल संवाददाता - दाङ
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसो सम्म १ सय ४५ जनाको मृत्यु भएको छ। बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २४ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४५ जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
भारती सिंह र हर्ष लिम्बाचियाको पोडकास्टमा देखा परेकी उनले भनेकी थिइन्, ‘सलमान खानका फिल्म वीर रिलिज भएपछि जीवन निकै खराब भएको थियो। मानिसहरूले मलाई नक्कली कट्रिना कैफको नाममा ट्रोल गरिरहेका थिए। यो फिल्मले मेरो सम्पूर्ण जीवन परिवर्तन गर्यो। रिलिजको सुरुमा कट्रिना कैफसँग तुलना गरिँदै आएकोमा म निकै खुसी थिएँ। तर याे तुलनाकाे कारण इन्डस्ट्रीभित्रकाे अवस्था बिग्रँदै गइरहेकाे थियाे।’
बिएल संवाददाता - काठमाडाैं
गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सिदा रकम वृद्धिलगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरुरी रहेको बताए।
बिएल संवाददाता - काठमाडाैँ
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छिन्।
बिएल संवाददाता - काठमाडाैँ
उद्योगी र प्राधिकरणबीचको यो विवाद समाधान गर्न सरकारले नै २ पटक समिति १ पटक आयोग गठन गरिसकेको छ। तर समिति र आयोगको प्रतिवेदन कार्यान्वयन भन्दा सरकार नै जालझेलमा देखिन्छ।
बिएल संवाददाता - काठमाडौँ
उनले भने, ‘सबैले आफ्नो समितिको रिपोर्टहरु पनि सभामुखलाई बुझाएको छ र सभामुखले आफ्नो समितिलाई अझ प्रभावकारी बनाउनको लागि बैठक बस्ने व्यवस्था गर्नु र छिटोभन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनसम्म पुर्याउ भन्ने निर्देशन दिएको छ।’
बिएल संवाददाता - काठमाडौं
कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा निर्विरोध सभापति चयन भएकी हुन्।
बिएल संवाददाता - काठमाडौं
उनका अनुसार सरकारले भारत, अष्ट्रेलिया, साउदी अरेविया, दक्षिण अफ्रिका, इजरायल, श्रीलङ्का, स्पेन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, दक्षिण कोरिया, रुसी महासङ्घ, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल र पाकिस्तानमा नेपाली राजदुत नियुक्तिको लागि सिफारिस गरेको हो।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘अनुसन्धान गर्दा घट्नामा संलग्नमध्ये रञ्जन खड्का प्रमुख व्यक्ति रहेको खुल्न आएको र हाल प्रतिवादी रञ्जन खड्का धेरै समय भारतको ब्याङ्लोरमा लुकेर बसेको खुल्न आएको छ।’
बिएल संवाददाता - काठमाडौं
आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर २ लाख ३८ हजार २७२ पटक खरिदबिक्री हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ बराबरको कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडौं
बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै बचेर काम गर्न सुझाव दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो। उनलाई धनगढी विमानस्थलमा उत्रिएसँगै प्रहरीले पक्राउ गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
सुदूरपश्चिमको प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि बैठक बस्ने प्रदेशसभा सदस्यहरूलाई सूचना पनि पठाइसकेको छ। गत असार २० गते नेकपा एमालेले सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए।
बिएल संवाददाता - धनगढी
सिंहदरबारमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ताहरुसँगको छलफलमा उनले चार जना मन्त्रीहरुसँग २० वर्षसम्म परिमार्जन नगरी विधेयकले काम गर्ने गरी संशोधन गर्नेबारे छलफल भएको बताए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .