
गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्छ : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्ने बताएका छन्। परिवर्तन अभियान नेपालको प्रथम स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले संविधानको सफल कार्यान्वयन गर्नका लागि कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सरकारमा सहकार्य गरेको धारणा राखे।

बिएल संवाददाता - काठमाडाैँ