सोमबार, १५ सेप्टेम्बर २०२५

घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्न सरकारको स्पष्ट नीति छ: अर्थमन्त्री पौडेल

बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धनका निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिबद्धता गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीले दिए राजीनामा

राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन्। वैरागीले गत साउन ९ गते नै राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवनमा मोटरसाइकल र कार ठोक्किँदा सैनिक जवानको मृत्यु, एक जना घाइते

नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो। प्रहरीका अनुसार सोही गणमा कार्यरत २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र युवकको शव भेटियाे

काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ। बसपार्कभित्र २ महिनादेखि पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आन्तरिक पर्यटकको रोजाईमा रारा

राराको सुन्दरता हेर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु आउने क्रम बढ्दै गएको हो। ‘रारा एक पटक पुग्नैपर्छ’ भन्ने मान्यताका साथ आन्तिरक तथा बाह्य पर्यटक रारा पुग्ने गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

यूएईमा मृत्युदण्ड सजाय सुनाइएका भुवन र पहलमान स्वदेश फर्किए

युएईको कानुनअनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन्। कसुरदारलाई मृत्युदण्ड नै दिने कि त्यसबापत रकम तिराउने (ब्लडमनी)भनेर अदालतले पीडित परिवारलाई सोध्छ। भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ उपत्यकामा बाढी: ३६ जनाको उद्धार

काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो। काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ। नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्यो सुनचाँदीको मूल्य

मंगलबार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कीर्तिपुरकाे सुन्दरीघाटमा बाढीमा फसेका १५ जनाको उद्दार

मंगलबार राति परेको अविरल वर्षाको कारण बाढीमा फसेका १५ जनाको उद्दार भएकाे छ। काठमाडाैँकाे कीर्तिपुर नगरपालिका-१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले बुधबार उद्दार गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँको बल्खु पुलमुनि पुरुषको शव फेला

बुधबार बिहान बल्खुस्थित पुलमुनि बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हमासका प्रमुख नेताको ‘इजरायली कारबाहीमा मृत्यु’

हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै उनी मारिएको पुष्टि गरेको बीबीसीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमतीमा बाढी, जाेखिममा सुकुम्बासी बस्ती

गएरातिराति ११ बजेदेखि भइरहेको वर्षाका कारण वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  तस्बिरहरु:

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतको केरलामा पहिराेमा परेर १२३ जनाको मृत्यु

भारतको केरलाको वायनाडस्थित मेपाडीनजिक गएकाे पहिरोमा परेर मृत्यु हुनेको संख्या १२३ पुगेको छ। यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमती करिडोर आसपासका बस्ती डुबानमा

काठमाडौं उपत्यकामा गएरातिदेखि भइरहेको भारी वर्षाका कारण उपत्यकाका नदीहरुमा जलतिहले सतर्कता तह पुगेको छ।  गएरातिराति ११ बजेदेखि भइरहेको वर्षाका कारण वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागमतीसहित चार प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसाे तीन प्रदेशमा छ भारी वर्षाकाे सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओली र सुशासन '३ र ६' अर्थात् ३६ !

एमाले अध्यक्ष ओली भन्नलाई त ‘ आफू पनि भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न’ भन्छन्।तर, गर्ने बेलामा उनी आफू पनि भ्रष्टाचार मात्र गर्छन् र अरूलाई पनि भ्रष्टाचार मात्रै गर्न दिन्छन्। गणतन्त्र नेपालमा भ्रष्टाचारलाई संस्थागत गर्न उनको अहम् योगदान छ। नीतिगत भ्रष्टाचारमा महारथ प्राप्त उनले एमालेको एउटा पूरै पुस्तालाई भ्रष्ट बनाए।ओली कालमा देशमा भ्रष्टाचार नहुने र सुशासन कायम हुने कुरा त ‘सम्झिने पानी छम्किने’ मात्र हो ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

मनसुन सुखद रहँदा धान रोपाइँमा वृद्धि, शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयको अपेक्षा

सुखद मनसुन रहँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाइँ विस्तार भएको छ। कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।  जबकि गत वर्ष यही अवधिसम्म जम्मा ७८ दशमलव १ प्रतिशत रोपाइँसम्म भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। मन्त्रालयका अनुसार यस वर्ष १२ लाख ९२ हजार दुई सय २१ दशमलव ६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। मुलुकभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार दुई सय ७३ रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्छ : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान गठबन्धन सरकारले संविधानको सफल कार्यान्वयन गर्ने बताएका छन्। परिवर्तन अभियान नेपालको प्रथम स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले संविधानको सफल कार्यान्वयन गर्नका लागि कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सरकारमा सहकार्य गरेको धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्नु होला : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै भरोसायोग्य र प्रभावकारी सङ्गठनकारूपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पुर्‍याउनुपर्ने बताएका छन्।  तीनवर्षे कार्यकालको उत्तरार्धमा पृतनापतिहरूलाई ‘भर्चुअल’ माध्यममार्फत सम्बोधन गर्दै उनले सेनालाई संविधान र सरकारबाट प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा सकलदर्जालाई समेत धन्यवाद ज्ञापन गरे। प्रधानसेनापति शर्माले भने, 'व्यक्ति केन्द्रित आकस्मिक योजनाभन्दा वस्तुगत अन्तरक्रिया, तार्किक बहस र विस्तृत पुष्ट्याइँसहित सामूहिक योजनाले हाम्रा बझाइ र गराइमा प्राथमिकता पाउनुपर्छ।' उनले नेपाली सेना सम्पूर्ण नेपाली जनताको आड र भरोसाको धरोहर रहेको तथ्यलाई ध्यान दिई सदैव राष्ट्रिय सुरक्षा र राष्ट्रहित अनुरूप असरदा कार्य गर्न निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ