सोमबार, १५ सेप्टेम्बर २०२५

सौर्य एयरकाे जहाज दुर्घटनामा परेका पाइलट शाक्य डिस्चार्ज हुँदै

काठमाडौँमा भएको सौर्य एयरलाइन्सकाे विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन्। गत साउन ९ गतेदेखि उनको काठमाडौँको  सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो। उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेप्से ५ अंकले घट्यो, २१ अर्बमाथिकाे कारोबार

बिहीबार नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा रोकिएको छ। आज बजार घटेपनि कारोबार रकम भने २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

मोरङकाे विराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ मिलिग्रामसहित सुनसरीकाे इटहरी उपमहानगरपालिका-४ आइतबारे बस्ने २५ वर्षीय अमन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कसैकाे चाहनाले मुद्दा चल्दैन: गृहमन्त्री लेखक

‘फाइल खोल्ने भन्या के हो? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुन बमोजिम चल्छ भन्ने मेरो आग्रह छ’, उनले भने, ‘कुनै मुद्दा चलेको छ भने छट्न पनि कानुन बमोजिम छुट्छ भन्ने मेरो आधारभुत मान्यता हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी पीडितहरू फेरि आन्दोलित (तस्बिहरहरू)

सरकारले आफूहरूसँग गरेकाे सहमति कार्यान्वयन नगरेको भन्दै पीडितहरुले बिहीबार काठमाडौँमा प्रदर्शन गरेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले नेतृत्वमा त्नपार्क क्षेत्रमा प्रदर्शन भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी कार्यालय डुबानमा परेपछि एमाले सचिवालय बैठक होटलमा

बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल डुबानमा परेपछि हनुमानस्थानस्थित होटल बसेरामा बैठक सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसीमा सहमति जुटेपछि जनार्दनले भने- नेपालकाे शान्ति प्रक्रिया विश्वव्यापी स्थापित हुनेछ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक टुंगिएपछि नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चर्चित सङ्गीतकार गुरुदेव कामतको निधन

दुबै मिर्गौला काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला परेका कामतको डायलिस उपचार लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो। आज बिहान डायलिससका लागि लहान ल्याउन तयार भएको अवस्थामा उनले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसी विधेयकमा तीन दलबीच जुट्याे सहमति

संक्रणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा तीन दलबीच सहमति जुटेकाे छ।  बिहीबार बिहान सिंहदरबारमा बसेको कार्यदलको बैठकमा तीन दलबीच टीआरसीमा बाँकी भएका विषयमा सहमति जुटेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिविको नीति तथा कार्यक्रम रोकेकोबारे प्रधानमन्त्रीलाई सुमनाकाे प्रश्न- विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो?

विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि हो? भन्दै प्रश्न गरेकी छिन्। पूर्वमन्त्री श्रेष्ठले यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुँदैन भन्ने कुरा झनै प्रष्ट पार्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामेछापमा बाढीले बगायो धानखेत

मन्थली नगरपालिका– १ को रणजोर खोला, मन्थली– २ को कठजोर खोला लगायतमा आएको बाढीले किसानले धान लगाएको खेत बगाएर क्षति पुर्याएको छ। कठजोर खोलाले किनारका सयौँ रोपनी धान लगाएको खेत कटान र पुरेर क्षति पुर्याएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

टिआरसीसम्बन्धी कार्यदलको बैठक सिंहदरबारमा जारी

संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धित गठित कार्यदलको बैठक जारी छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक बिहान साढे ८ बजेदेखि चलिरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपाका जिल्ला अध्यक्षहरुको भेला आजदेखि

आज र भोलि धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हुने जिल्ला अध्यक्षहरुको भेलाको उदघाटन अध्यक्ष राजेन्द्र लिङदेनले उद्घाटन गर्ने कार्यक्रम रागेको छ। भेलामा ७७वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चारवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद सचिवालयकाअनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काभा नेसन्स लिग आजदेखि

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पार्टीका बैठक बालुवाटारमा नराख्ने ओली घाेषणा

बिहीबार बिहान उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पेरिस ओलम्पिक: प्रिन्सकाे लज्जास्पद प्रदर्शन, जित्न सकेनन् एउटा पनि खेल

नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४को ब्याडमिन्टनमा आफ्नो समूह चरणको सबै खेलमा पराजित भएका छन्। कठिन मानिएको समूह ‘पी’मा प्रिन्ससहित ४ खेलाडी थिए। तीनै खेलमा प्रिन्सले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे।

बिएल संवाददाता

बिएल संवाददाता - पेरिस

एमाले सचिवालय बैठक बस्दै

आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ। बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं