बिएल संवाददाता
नेकपा (एमाले)काे उपाध्यक्षमा गुरु बराल मनाेनित भएका छन्।
बिहीबार हनुमानथानस्थित बसेरा हाेटलमा बसेकाे सचिवालय बैठकले बराललाई मनाेनित गर्ने निर्णय गरेकाे हाे।
बराल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट नेता हुन। उनी मदन भण्डारी फाउन्डेसनका पूर्वअध्यक्ष हुन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया