
नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै
अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक बोलाइएको हो।

बिएल संवाददाता - काठमाडाैं
अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक बोलाइएको हो।
बिएल संवाददाता - काठमाडाैं
जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५० देशले पदक जितेका छन्। बुधबार सम्पन्न खेलपछि २९ देशले स्वर्ण पदक जितेका छन्। भने, कूल ५० देशले पदक जितेका छन्।
बिएल संवाददाता - काठमाडाैं
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
बिएल संवाददाता - काठमाडाैं
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायतका विपदमा परी आजसम्म एक सय ४८ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी पहिरोलगायतका विपदमा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ४८ जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
डडेल्धुरामा एउटा वयस्क चितुवा मृत फेला परेको छ। गत महिना मात्रै जिल्लाको गन्यापधुरामा एक चितुवा मृत अवस्थामा फेला परेको थियो।
बिएल संवाददाता - डडेल्धुरा
निरन्तरको वर्षापछि अवरुद्ध भएको कर्णाली करिडोरको हुम्ला सडकखण्ड सञ्चालनमा आएको छ। सडक सञ्चालनमा आएसँगै नेपालगञ्जबाट छुटेका मालबाहक ट्रक ३२ दिनपछि खार्पु पुगेका छन्। विभिन्न स्थानमा अवरुद्ध भएका सडक चालक र सहचालक मिलेर मर्मत गरेको जनाइएको छ। चालक खुसीराम थारुले अवरुद्ध भएका विभिन्न सडकखण्डमा आफूहरु सबै मिलेर ढुङ्गामुढा, माटो पन्छाउँदै आएको बताए। उनले सलीसल्लादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानसम्म पुग्न मात्रै ११ दिन लागेको बताए।
बिएल संवाददाता - हुम्ला
काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कूलमा आजदेखि विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। पुलिस स्कूलद्वारा आयोजित सो प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने छ।
बिएल संवाददाता - काठमाडाैँ
काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए। विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो। तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो।
बिएल संवाददाता - झापा
काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए। विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो। तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो।
बिएल संवाददाता - झापा
पल शाहले पहिलोपटक दोहोरो भूमिकामा काम गरेको फिल्म ‘रावायण’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा पल शाहलाई दाह्री जुँगामा चित्रित गरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
प्रभु बैंकले बचतकर्ताको करोडौं रकम गायव पार्ने गरेको पाइएको छ। प्रभु बैंकमा रकम बचत गर्ने बिर्तामोडका मञ्जुकुमारी नेपालको करोडबढी रकम गायब भएपछि बैंकले बचतकर्ताको रकम गायब पार्ने गरेको पाइएको हो।
बिएल संवाददाता - झापा
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)काे छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड जाने भएका छन्। आउँदो सेप्टेम्बर ४ मा हुने सम्मेलनमा सहभागी हुन ओली बैंकक जान लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिएका छन्। बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड गरी सात राष्ट्र सदस्य छन्।
बिएल संवाददाता - काठमाडाैँ
संगीतको साधनाले भरिएका अनि आर्थिकरुपमा जीवनभरि अभावले थिचिएका कामत अन्तत: त्यही रोगसँग लड्दालड्दै यसरी रित्तिएकी अब उनीसँग साधनाको त्यो शक्ति पनि थिएन। केही थिएन शिवाय मुठ्ठीभरको सासबाहेक। त्यही एक मुठ्ठी सास पनि उनले आफ्नै माटोमा बिसाए।
बिएल संवाददाता - काठमाडौं
विपद्मा परी काठमाडौँ उपत्यकामा ३, कोशी प्रदेशमा २५, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २५, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडौं
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपक प्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई शपथ गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
बजार बनाउने मानिसहरूलाई थाहा छ– प्रेमको नाममा पुरुषहरूलाई ‘इमोसनल ब्ल्याकमेल’ गर्न सकिन्नँ। तर, महिलाको मनमा भने डर पैदा गर्न सकिन्छ।
बिएल संवाददाता - काठमाडौं
‘हामी सरकारमा जाने नजाने भन्ने कुरा परिस्थितिले निर्धारण गर्छ। हाम्रो चाहनाले मात्र हुँदैन। गणितको अवस्था र राष्ट्रिय राजनीतिको अवस्थालाई हेर्दा सरकारमा रहँदा के महत्त्व हुन्छ, नरहँदा के हुन्छ भन्ने विषय पार्टीले विश्लेषण गरेर निर्णय गर्नुपर्छ। व्यक्तिगत चाहनाले मात्र अथवा अरु कसैको चाहनाले निर्णय हुने विषय होइन। त्यसकारण यसमा कोही पनि भ्रममा पर्न हुँदैन’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको विचारबाट म प्रभावित हुँ, २०२६ सालमा उहाँले सञ्चालन गर्नुभएको पार्टीको सदस्य, र अहिले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष भएको नाताले सबैलाई धन्यवाद दिन चाहन्छु।’
बिएल संवाददाता - काठमाडौं
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-०को सोझो सेटमा पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
आजबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ। स्तनपान शिशु जन्मिनी बितिकै अर्थात आदि घण्टामा स्तनपान गर्न लागउनु पर्छ। शिशु जन्मिएर आमाको छातीमा राख्ने साथसाथै स्तनपान गर्नु त्यसलाई पुर्ण स्तनपान भनिन्छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .