
मधेसबाहेक अन्य प्रदेशका विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना
जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

बिएल संवाददाता - काठमाडाैं
जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
बिएल संवाददाता - काठमाडाैं
खोलाले बगाउँदा रुकुमपश्चिमको मुसिकोट नगरपालिका–७ झुलखेतका ५० वर्षीय तेजबहादुर बुढाको मृत्यु भएको छ। बुढालाई सोही ठाउँको चुनखोलाले आज बगाएको हो।
बिएल संवाददाता - रुकुम पश्चिम
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक क्षेत्रमा विद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिएका छन्। आज राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवल झापाको अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशलाई सकारात्मक दिशामा अग्रसर बनाउन विद्यार्थीहरू राजनीतिमा प्रवेश गर्नुपर्नेमा जोड दिए।
बिएल संवाददाता - काठमाडाैँ
वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथजात्रा आइतबार भोटो देखाइएपछि सम्पन्न हुनेछ। रथलाई बिहीबार जावलाखेल पुर्याइएसँगै आइतबार भोटो देखाउने जात्राको तयारी पूरा भएको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले जानकारी गराए। ज्योतिषीहरूले निकालेको साइतअनुसार रातो मच्छिन्द्रनाथको बिहीबार जावलाखेल पुर्याइएपछि आइतबार भोटो देखाउने कार्यक्रम तय भएको छ। गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ः ०० बजेपछि देखाइने छ। प्रमुख आचार्यले रथको चारैकुनामा उभिएर तीनपटक देखाउँदै ‘यो भोटो मच्छिन्द्रनाथको हो ?’ भनेर सोध्नेछन्।
बिएल संवाददाता - काठमाडाैँ
लसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले तुलसीपुर उपमहानगरपालिका–११ पिरगाउँ निवासी ५० वर्षीय बालाराम ओलीको मृत्यु भएको हो। आज दिउँसो १ बजेतिर घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा तार ‘सर्ट’ भई करेन्ट लागेर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
बिएल संवाददाता - तुलसीपुर
गीतका शब्द र गीत म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाउँदै आएका सञ्चारकर्मी तथा गीतसङ्गीत व्यवसायी तिलु शर्मा पौडेल र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाउँदै आएका गायक तथा सर्जक प्रवेश पौडेलले मिलेर सङ्कलन गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं फर्केपछि भने उनमा समस्या देखियो–धेरै पिसाब लाग्ने, पसिना आउने, एकदम थकाइ लाग्ने। रगत जाँच गर्दा शरीरमा चिनीको मात्रा एकदम बढेको रहेछ। शाकाहारी र स्वस्थकर भोजन मात्र गर्ने व्यक्तिमा कसरी चिनीको मात्रा बढ्यो भनेर विचार गर्दा उनले अमेरिकामा खाएको फलफूलको जुसका कारणले भन्ने तथ्य पत्ता लाग्यो।
बिएल संवाददाता - काठमाडौं
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले २१ साउनमा विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिनेसम्बन्धी पत्र मुख्यमन्त्री कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्। मुख्यमन्त्री कँडेलले दाेस्राे पटक विश्वासको मत लिन लागेका हुन्। यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३ वैशाखमा पहिलो पटक विश्वासको मत लिएका थिए।
बिएल संवाददाता - सुर्खेत
नुवाकोटमा भएका विभिन्न अपराधका घटनामा संलग्न रहेको पुष्टि भएका सात सय ७३ जना फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार विगतदेखि हालसम्म विभिन्न अपराधमा दोषी ठहर भएका ती व्यक्तिलाई फैसला कार्यान्वयनका लागि खोजतलास भइरहेको छ। नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार कार्यसम्पादन फरार अपराधीको सङ्ख्या नौ सय १३ जना रहेको थियो। हालै सम्पन्न आर्थिक वर्ष २०८०/८१ मा एक सय २७ जनालाई पक्राउ गरिएको र १३ जना आफैँ न्यायालयमा हाजिर भएका छन्।
बिएल संवाददाता - नुवाकोट
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२को सेटमा पराजित गरेको हाे।
बिएल संवाददाता - काठमाडाैं
शनिबार प्रधानमन्त्री ओलीले स्टुडियोमा उपस्थिति भएर नेपालले चलचित्रको आफूले अभिनय गरेको संवादको डबिङ गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सांसद ढकाल भनेका थिए, ‘शिक्षकहरुलाई एकपटक शिक्षक सेवा पास गरेका शिक्षकलाई ५/५ वर्षमा परीक्षा लिनुपर्ने र राति १ बजेसम्म दारु खान्छ तर ऊ शिक्षक हो।’
बिएल संवाददाता - बाँके
प्रतिगोटा पाँच रुपैयाँले छ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको छ। शभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको केन्द्र प्रमुख राजन परियारले बताए।
बिएल संवाददाता - इलाम
किताब यात्रा फाउन्डेसनले आयोजना गरेको ‘किताब जात्रा’ शनिबार सकिँदैछ। ‘किताब जात्रा’को छैटौं संस्करण सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शुक्रबारदेखि सुरू भएको थियो।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार उम्मेदवार छनोटका लागि भएको मतदानमा उनले सफलता पाएसँगै नोभेम्बर ५ मा हुने आमचुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्ने छिन्।
बिएल संवाददाता - काठमाडाैं
नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागि हुन् कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
‘म हरेक फिल्मबाट आशावादी हुन्छु। किनभने फिल्म भनेको कथा मनपरेर काम गर्ने हो। सँगै म आफ्नो क्यारेक्टरलाई मेहनत गरेको हुन्छु। अहिलेसम्म मैले जति फिल्ममा काम गरें, आफ्नो क्यारेक्टर मनपरेर नै गरेकी हुँ। त्यसकारण पनि ‘नम्बरी सुन’को क्यारेक्टरबाट आशावादी छु’, उनले भनिन्।
बिएल संवाददाता - काठमाडाैं
सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार राति सुनछहरी गाउँपालिका- ४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो।
बिएल संवाददाता - राेल्पा
अब यो चलचित्रमा अर्को प्रमुख भूमिकामा नयाँ पात्रको प्रवेश भएको छ, उनी हुन् आशिष घिमिरे। आशिष ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .