सोमबार, १५ सेप्टेम्बर २०२५

‘अहिलेको समीकरण संविधान संशोधनका लागि हो, स्टन्टबाजीको रूपमा काम गर्दैन’

उनले लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको समीकरण भएकाले स्टन्टबाजीको रूपमा कुनै विचार पनि प्रस्तुत नगर्ने र कुनै अन्यौल वा भ्रम पैदा गरी झुक्याउने खेलमा पनि नलाग्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीमा काँग्रेसका नवनियुक्त ४ मन्त्रीले लिए शपथ

कर्णालीमा राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरूले आइतबारै पदभार ग्रहण गर्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिल्म ‘रोल नं १’ निर्माण हुने

फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ। फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लामो समय गुटबन्दी भएकाेले एमालेमा विभाजन भयाे: अध्यक्ष ओली

‘डेमोक्रेसीका नाममा गुटबन्दी गर्दा पार्टी सकिन्छन्। पार्टी ओरालो लाग्ने भनेकै गुटबन्दीका कारण हो। हाम्रो पार्टीमा पनि लामोसमय गुटबन्दी थियो। त्यही कारण विभाजन पनि भयो। अब हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन’, प्रधानमन्त्री ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्रिकेट रंगशालाको विषयमा प्रधानमन्त्री ओलीले गरे क्यानका पदाधिकारी र खेलाडीसँग छलफल

‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुनेछ। आजको बिहानी खाजा भेटपछि म उत्साही छु’, प्रधानमन्त्री ओलीको भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मौद्रिक नीतिलाई अनुशरण नगरे शिथिलता कायमै रहन्छ: गभर्नर अधिकारी

आइतबार राजधानीमा आयोजित चालु आर्थिक वर्ष (२०८१/८२)को मौद्रिक नीतिमाथि निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निजी क्षेत्र र आर्थिक गतिविधिमा उत्साह आउने गरी ल्याइएको यस नीतिलाई सबैले अनुशरण नगरे शिथिलता कायमै रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोस्रोपटक मुख्यमन्त्री बन्दै कमलबहादुर शाह, प्रदेश प्रमुखसमक्ष दाबी पेस

कांग्रेसकाे निर्णयपछि शाहले आजै एमालेको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। शाह दोस्रोपटक मुख्यमन्त्री बन्ने लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोटो देखाउने तयारीमा जावलाखेल (तस्बिरहरू)

काठमाडाैँ उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्राअन्तगर्त भोटो जात्रा आज मनाइँदैछ। रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ बजेपछि देखाइने कार्यक्रम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने तर निरन्तरता नदिने धेरै

कोषका अनुसार कोषमा योगदान गरेर वैदेशिक रोजगारीमा गएकामध्ये दुई/तीन प्रतिशतले मात्रै निरन्तरता दिएका छन्। श्रम स्वीकृति लिएर जानेको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या १० लाख नाघेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीका मुख्यमन्त्री कँडेलले भाेलि विश्वासको मत लिने

आगामी साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरलाई कुरूप बनाइरहेका अव्यवस्थित प्लटिङ (फोटो फिचर)

कतै मापदण्डअनुसार जग्गा नछोडि प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गा समेत मिचेर प्लटिङ गरिएको भएपनि सरोकार वाला निकाय मौन छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमती किनारमा पुरूषको शव फेला

घोप्टो परेको अवस्थामा भेटिएको शव बाढप्ले बगाएर ल्याएकाे हुनसक्ने जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीकाे अनुमान छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथ

अमेरिकी रक्षा विभाग पेन्टागनले उक्त क्षेत्रमा अमेरिकाले लडाकु जेट स्क्वाड्रन र विमानवाहक वाहक तैनाथ गर्ने जनाएको छ। उनीहरुको लक्ष्य इरानले आक्रमण गरेमा इजरायलको सुरक्षा गर्नु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिम: भतिजालाई राेकेर देउवाले मुख्यमन्त्रीमा शाहलाई अघि सारे

मुख्यमन्त्रीका लागि कांग्रेसभित्र हानथाप चलेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा र बहादुर सिंह थापाले दाबी गरेका छन्। यद्यपि, सभापति देउवाले शाहलाई समर्थन गर्न निर्देशन दिएअनुसार देउवा र थापाले समेत शाहलाई समर्थन गरिसकेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

इरानी सेनाका एजेन्टको प्रयोग गरेर इस्माइलको हत्या गरिएको दाबी

बेलायती मिडिया हाउस द टेलिग्राफले आफ्नो रिपोर्टमा हानिएहको हत्यामा इजरायलको गुप्तचर एजेन्सी मोसादको हात रहेको दाबी गरेको छ। रिपोर्टका अनुसार मोसादले यस कामका लागि इरानबाट सेक्युरिटी एजेन्टहरू राखेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मर्निङवाककाे लागि नारायणी किनारमा पुगेका व्यक्तिमाथि बाघकाे आक्रमण

आइतबार बिहान पैदल हिँडेका भरतपुर– २ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

सरकारी अध्ययन प्रतिवेदन सधैँ गोप्य

अकस्मात् कुनै ठूलो घटना हुँदा नियमित प्रशासनिक कारबाहीबाट निरूपण गर्न नसकिने अवस्थामा विज्ञहरू सम्मिलित आयोग तथा समिति गठन गर्ने प्रचलन छ, तर सरकारले यस्ता आयोगका प्रतिवेदन कार्यान्वयन गर्नु त परै जाओस्, सार्वजनिकसम्म गर्दैन

बिएल संवाददाता

बिएल संवाददाता - सुवास भट्ट

सबै डुबेका छैनन् सहकारी

करिब ५४ प्रतिशत थारु समुदायको बाहुल्यता रहेको ठाकुरबाबा नगरपालिका–१ मा सञ्चालन भएको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड त्यस समुदायका नागरिकहरूको भरोसा बनेको छ। समुदायमा आधारित भएर भएर मात्रै सहकारीले आफ्नो बचत तथा ऋण प्रवाहलाई केन्द्रित बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - केशरराज क्षेत्री

काभा महिला भलिबल: आज नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडाैँ उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं