आइतबार, १४ सेप्टेम्बर २०२५

संसद बिजनेसविहीन भयो, विधेयकहरु चाँडो टुंगो लगाउनुपर्छ: मन्त्री चौरसिया

मंगलबार संघीय संसदअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले संसद बिजनेसविहीन भएको भन्दै छलफलका क्रममा रहेका विधेयकहरु छिटो टुंग्याउनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीकाे बाढीले सडक र बस्तीहरू डुबानमा (तस्बिरहरू)

उपत्यकाका खोला तथा नदीहरूमा पानीको बहाव बढ्दा बस्तीमा बाढी पसेकाे छ। यसैगरी बागमती आएकाे बाढीले नदीमा किनारका सडक र बस्तीहरू डुबानमा परेका छन्। बागमती किनारका सुकुम्बासी बस्ती पनि डुबेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुनेछ: प्रचण्ड

सरकारको प्रकृति, विगतको पृष्ठभूमि हेर्दा संबिधान परिमार्जन नभई जनताको अधिकार कटौती गर्ने उद्देश्य रहेको जिकिर गर्दै उनले दुई राजनीतिक दलहरू मिलेर मात्रै संविधान संशोधन हुन नसक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बंगलादेशमा प्रधानमन्त्रीले देश छाेडेपछि रोकिएन लुटपाट, कैयौँ प्रहरी चौकीमा आगलागी

राजधानी ढाकाका कैयौँ क्षेत्रमा रातभर लुटपाट र आक्रमण भएको स्थानीय मिडियाहरुले जनाएका छन्। त्यस्तै प्रदर्शनकारीले ५० भन्दा बढी प्रहरी चौकीहरूमा आक्रमण र लुटपाट गरेको रिपोर्टमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुल्मीमा पहिरोले पुरिएर ४ जनाको मृत्यु, २ घाइते

मुसिकोट नगरपालिका–१ बिसौनामा मंगलबार बिहान माथिबाट खसेको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिँदा ४ जनाको मृत्यु भएको हाे। मृत्यु हुनेमा ४८ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षीया मसुरी विकको रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशभर वर्षा, ९ सडकखण्ड पूर्णरुपममा अवरुद्ध

अवरुद्ध रहेका सडकमा चतरा बराह क्षेत्रको भित्री सडक, दोलखाको चरिकोट सडक खण्ड, म्याग्दीको बेनी-दरवाङ सडक, कालिगण्डकी कोरिडोर, घोराही-तुलसीपुर सडक खण्ड, भेरी कोरिडोर पूर्णरुपमा अवरुद्ध रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योगपति अग्रवालको निधन

मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान घिसिङमाथि ‘प्रतिशोधपूर्ण कारबाही’ गरिए आन्दोलनको चेतावनी

डेडिकेटेड र ट्रंकलाइन विवादमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि प्रतिशोधपूर्ण कार्वाही गरिएमा आन्दोलन हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनिकरणका लागि १ करोड वृक्षारोपणको संकल्प

‘एक वृक्ष राष्ट्रको नाममा’ भन्ने नारासहित देशव्यापी एक करोड वृक्षारोपण अभियानको सुरु भएको छ।  जलवायु परिवर्तन र बाढी–पहिरो न्यूनिकरण गर्नका लागि सुरु गरिएको यस अभियानको सोमबार वनमन्त्री ऐन बहादुर शाहीले पशुपति क्षेत्रमा वृक्षारोपण गर्दै उद्घाटन गरे।  काठमाडौंको पाशुपत क्षेत्र अन्तर्गत भण्डारखाल उद्यानमा कायक्रमको उद्घाटन भएसँगै देशभर मेचीदेखि महाकालीसम्म एक साथ वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चारवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका चारवटा संसदीय समितिका बैठक आज बस्दैछन्।  संघीय संसद सचिवालयका अनुसार मंगलबार राज्य व्यवस्था तथा सुशासन, कानून, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन्। कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्डको विनिमय दर भने घटेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८६ पैसा र बिक्री दर १३४ रुपैयाँ ४६ पैसा पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देशभर वर्षा: ‘बाढी–पहिरोको जोखिमबाट बच्न सतर्कता अपनाउनू’

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको जानकारी दिँदै महाशाखाले अहिले देशभर साधरणतया बदली रहेको जनाएको छ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सिरहाको गोलबजारमा युवकको शव फेला

सिरहाको गोलबजारमा अपरिचित व्यक्तिको शव आज फेला परेको छ। गोलबजार नगरपालिका-१ वहिरीबाँध नजीकैको ग्राभेल उत्खनन् गरेको खाल्डोमा अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

द्रूतमार्ग विकासको नमुना हुनेछ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई- मधेस द्रुतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताएका छन्। नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब यो विकास निर्माणको गति निरन्तर अघि बढ्ने उद्घोष गरे। मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ आज ‘ब्रेक थ्रु’ भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढीपहिरो लगायतका विपदले हालसम्म १५४ जनाको मृत्यु, ४ हजार २३८ घर परिवार विस्थापित

अविरल वर्षाको कारण विभिन्न विपद्का घटनामा परेर अहिलेसम्म १५४ जनाको मृत्यु भएको छ। गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतमा परेर सोमबार दिउँसोसम्म १५४ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो। बाढी, पहिरो लगायतका विपद्मा परेर सबैभन्दा बढी गण्डकी प्रदेशमा ४३ जना, बागमती प्रदेशमा ३० जना, लुम्बिनी प्रदेशमा २९ जना, कोशी प्रदेशमा २५ जना, सुदूरपश्चिम प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ८ जना, मधेश प्रदेशमा ६ जना र काठमाडौं उपत्यकामा ३ जना गरेर जम्मा १५४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढी पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४ औँ बैठकमा गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सशस्त्र प्रहरीका ६८ जनाले गरे क्लिफमा बञ्जी

सशस्त्र प्रहरी बलको टोलीले बागलुङको द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन्। प्रहरी उपरीक्षक सुशील शाहीको नेतृत्वमा सशस्त्रका ६८ जनाले आज बञ्जी जम्प गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ