
बंगलादेशमा ‘हसिना’ युगको अन्त्य
करिब महिनादिनमै सयौँजना मारिएको विद्यार्थी आन्दोलनले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई असिनपसिन बनायो। यत्तिमात्रै होइन, देशै छोड्न बाध्य हुनुपर्यो। यसरी बंगलादेशमा राजनीतिक विरासतको अन्त्यमात्रै भएको छैन, बरु शासनसत्तामा एउटा वंश निरन्तरता नै टुटेको छ।

बिएल संवाददाता - काठमाडौं