बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशमा मन्त्रालयको भागबण्डा टुङ्गो लागेको छ।
साेमबार नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालयको भागबण्डा टुङ्गो लागेको हाे।
कांग्रेसले मुख्यमन्त्रीबाहेक थप २ मन्त्रालय पाउने भएकाे छ। जसअनुसार आर्थिक मामिला मन्त्रालय र सामाजिक विकास मन्त्रालय कांग्रेसकाे भागमा परेकाे छ।
यसैगरी एमालेले भाैतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा काननु मन्त्रालय पाउने भएकाे छ।
नागरिक उन्मुक्ति पार्टीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय दिने सहमित भएकाे छ।
मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। मुख्यमन्त्री शाहले शपथपछि मन्त्रिपरिषद् विस्तार गर्नेछन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया