
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सोसम्बन्धी विषयको प्रस्ताव साउन २१ गते राख्ने व्यवस्था मिलाउन शनिबार नै मुख्मयन्त्री कँडेलले प्रदेशसभा सचिवालयलाई पत्र पठाइसकेका छन्।

बिएल संवाददाता - सुर्खेत