
बाँदर नियन्त्रणका लागि दिर्घकालीन समाधान खोज्न सरकार तयार छः मन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाँदरको समस्या निकै देखिएको भन्दै यसको समाधान खोजिने बताएका छन्।

बिएल संवाददाता - काठमाडाैँ
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाँदरको समस्या निकै देखिएको भन्दै यसको समाधान खोजिने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
गायिका रचना रिमालको स्वरमा नयाँ गीत 'यो युग बदल्न'लाई सार्वजनिक भएको छ। गीतमा प्रकाश अधिकारीको शब्द धिरज नाथको संगीत रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो।
बिएल संवाददाता - काठमाडाैँ
गण्डकी प्रदेशको अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्ममा ९६ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ। सबैभन्दा बढी पर्वतमा ९९ प्रतिशत र सबैभन्दा कम गोरखामा ८७ दशमलव २८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलले जानकारी दिइन्।
बिएल संवाददाता - गण्डकी
‘यो घट्नाको छानबिनका लागि जाँचबुझ गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो’, उनले भने, ‘समितिमा नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक र सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन्। जाँच आयोगको कार्यअवधि काम सुरु भएको मितिदेखि ३० दिन हुनेछ।’
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘आज एजेण्डा छलफलका विषयवस्तुहरु प्रस्तुत भए। ११ वटा विषय वस्तुहरु प्रवेश भएको छ। पहिलो विषय छ। केन्द्रीय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जित प्रस्ताव उपर छलफल हुन्छ, त्यो भोलिबाटै हुन्छ।’
बिएल संवाददाता - काठमाडौं
मौसमका कारण बाँकेको राप्तीसोनारीस्थित भम्कामा हेलिकप्टर आपतकालीन अवतरण गरेको छ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘यो सरकारले भ्रष्टाचारकाविरुद्ध नेपालको इतिहासमै नभएका फाइलहरु खोलेर कारवाही अगाडि बढायो, त्यसकारण भ्रष्टाचारीहरु माओवादीसँग डराएँ र ती भ्रष्टहरु मिलेर माओवादीलाई सरकार बाहिर लैजाने प्रपञ्च रचे। मध्यरातमा लुकेर, छिपेर, ढाँटेर सरकार गठन गरे।’
बिएल संवाददाता - काठमाडौं
आज ३३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर दुई लाख १२ हजार ६८१ पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। हेलिकप्टार दुर्घटनाका सम्बन्धमा आकस्मिक बैठक बोलाइएको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
बुधबार दिउँसो काठमाडौँबाट चिनियाँ पर्यटक बाेकेर रसुवाको स्याफ्रुबेसीतर्फ उडेको हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटना भएकाे हो। हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित ५ जना सवार रहेकाे नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए। मृत्यु हुने ५ जनामध्ये ४ जना चिनियाँ नागरिक रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँबाट पर्यटक बाेकेर रसुवाको स्याफ्रुबेसीतर्फ उडेको हेलिकप्टर बुधबार दिउँसो शिवपुरीकाे सूर्यचौरमा दुर्घटनामा भएकाे हो। हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित ५ जना सवार रहेकाे नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ। बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडौं
पोस्टरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत चलचित्रका मुख्य कलाकारहरु अटाएका छन्। भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’को यस अघिको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सहितको पोस्टर सार्वजनिक गरिएको थियो।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) सिताराम रिजालका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नं. ४ पारिजातपथमा ‘मेडि असिष्ट’ नामक कम्पनी खोलेर अनलाइन ठगीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको थियो। छापाका क्रममा भारतीय मूलका ९ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ।
बिएल संवाददाता - हेटौँडा
सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबीच सहमति भएको छ। साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘नयाँ सरकार गठन भएपछिको यसलाई मैले एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चहान्छु। यसलाई संसदको समिति र सदनमा पनि यसै पटक जाओस् र यसलाई टुङ्गाइयोस् र आम नेपाली जनतालाई पनि शान्ति, स्थायित्व र प्रगतीतिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस् भन्ने मेरो चहाना छ र सरकारसँग यसको लागि आग्रह गर्न चाहन्छु।’
बिएल संवाददाता - काठमाडौं
उनले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा यो सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्धुविधा नभएकाले संसदकाे यसै अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ। बुधबार प्रधानमन्त्री कार्यलयमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संयोजक गृहमन्त्री रमेश लेखकले प्रतिवेदन बुझाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .