सोमबार, १५ सेप्टेम्बर २०२५

पार्टी शुद्धीकरण गर्ने र जनतामा जाने माओवादीको निष्कर्ष

विगत चार दिनदेखि बस्दै आएको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी शुद्धीकरण गर्ने र जनताको माझ जाने निचोडमा पुगेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्। बैठक भने अझै भोलिसम्म जारी नै रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोरखाको पहिरोमा बेपत्ता ४ जनाको शव भेटियो

सोमबार नेपाली सेनासहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा भएको खोजी कार्यमा चार जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

व्यक्ति बेपत्ता मुद्दामा बम्जनसँग ३ लाख धरौटी माग

लिटिल बुद्ध भनेर आफूलाई चिनाउने तपस्बी रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता मुद्धामा ३ लाख रुपैया धरौटी माग गरिएको छ।  सिन्धुपाल्चोक जिल्ला अदालतकी न्यायाधीश भगवती शर्माको इजलासले उनलाई थुनछेक आदेश दिँदै ३ लाख धरौटी माग गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शेखर कोइरालाले काँग्रेसमा जलाउन खोजेको बाती

नोना कोइरालाको देहान्त हुँदा गिरिजाप्रसाद कोइरालाले भनेका थिए 'कोइराला निवासको बत्ती निभ्यो, त्यो रिक्तता कसले पूरा गर्ने?'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम अस्वीकृत

संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजस्व संकलनको लक्ष्य पूरा गर्नेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

आर्थिक वर्ष २०८०/८१को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको उल्लेख गर्दै लक्ष्य प्राप्तिका लागि सबै सामर्थ्य लगाएर काम गर्न निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगर ‘सोल्जरिङ अन अवार्ड २०२४’काे फाइनलमा, भाेटिङ खुला

बेलायती सैनिक समुदायभित्र १२वटा विभिन्न विधामा उत्कृष्टता हासिल गरेका ३६ व्यक्तिहरुको फाइनलिस्टको नाम सार्वाजानिक गरिएकाे हाे। जसमा ‘इन्सपिरेशनल अवार्ड’ अर्थात् प्रेरणादायी पुरस्कार विधामा बुढामगरसहित अन्य दुई जनाकाे नाम समावेश छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आवश्यक पर्दा क्रान्तिको बाटो अपनाउनुपर्छ: प्रधानमन्त्री ओली

सोमबार युगकवि सिद्धिचरण श्रेष्ठको ११३औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले देश र जनताका लागि आवश्यक पर्दा युवाहरु जोसिनुपर्ने भन्दै युगकविका रचनाहरुले युवाहरु क्रान्तिमा होमिन मद्दत गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्व बैंकको १३ अर्ब ३३ करोड ऋण स्वीकार, १५ जिल्लाका गरिब परिवारको अन्तिम सूची स्वीकृत

उनले भने, ‘विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन अर्थात एक हजार मिलियन अमेरिकी डलर १३ अर्ब ३३ करोड नेपाली बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अपुग शिक्षक दरबन्दी पूर्ति नभए विद्यालय बन्द गर्ने मौलापुरको चेतावनी

तहगत र विषयगत अपुग शिक्षक तत्काल आपूर्ति नगरिए भदौ महिनादेखि मौलापुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयको पठनपाठन बाध्य भएर बन्द गर्नुपर्ने चेतावनीसमेत मेयर साहले शिक्षा मन्त्री भट्टराईलाई दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वर्णिम वाग्लेको अभिव्यक्ति देशविरोधी छ, संसदले अध्ययन गर्नुपर्छ: सांसद पन्त

प्रतिनिधिसभाको बैठकमा उनले सांसद वाग्लेको भनाईले स्पष्ट रुपमा देशविरोधी सार तत्वलाई बोकेको भन्दै यो नेपालले दिँदै आएको परराष्ट्र नीति, नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको विपरीत रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले भ्रष्टाचारका फाइलहरु खोल्न नपाउँदै बन्द गर्ने प्रयास गर्‍याे: रवि लामिछाने (भिडियाे)

‘मैले भन्दै आएको दुई ठूलो दलको यो मिलन खतराको घण्टी हो। हिजो कुरा चल्यो फाइल तिमीहरुले होइन, हामीले खोलेका हौँ भनेर। अझ काण्ड पनि हामीहरुले नै गरेका हौँ भनिदिएको भए पनि राम्रो हुने थियो। फाइल तपाईंहरुले नै खोल्नुभएको तर बन्द नहुँदै जिउँदै फाइल गाड्ने प्रयास गर्नुभयो, जुन फाइलमा प्राण थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यी हुन् सहकारी ठगेर विदेश भागेका जीबी राईसहित १८ व्यक्ति (सूचीसहित)

समितिको सोमबार सिंहदरबारमा बसेको २३औँ बैठकले सहकारीकाे बचत रकम दुरुपयोग गर्ने जीबी राईसहित १८ जनालाई तत्काल स्वदेश ल्याउन निर्देशन दिएको हो। साथै बैठकले सोधपुछ गरिने सूचिका व्यक्तिहरूसँग समितिको समन्वय र सम्पर्कको प्रबन्ध मिलाउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिने निर्णय गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुसुमदेवी थापाले दिइन् कृषि समितिकाे सभापतिकाे उम्मेदवारी

साेमबार संघीय संसद सचिवालयमा कांग्रेस र नेकपा एमालेका सांसदहरूसहितकाे उपस्थितमा उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रंगिन पशुपति (फोटो फिचर)

हरियो, पहेँलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो देखिन्थ्यो। साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय छानबिन समिति सरकारका लागि मार्गनिर्देशक बन्छ: गृहमन्त्री

उनले भने, ‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ। सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय सुनुवाइ समितिको बैठक सर्‍याे

बिहान साढे ११ बजेकाे लागि तय भएकाे बैठक साँझ ५ बजेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ। बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने छ। यसअघि समितिमा बुधबार सुनुवाइ गरिएको थियो

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुष्कर खतिवडा पक्राउ

धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई साेमबार पक्राउ गरिएकाे हाे। उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा खतिवडा समातिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारी प्रकरण: संसदीय छानबिन समितिले गृहमन्त्री र आइजीपीसँग छलफल

जेठ १५ गते प्रतिनिधिसभाले गठन गरेको समितिले सहकारी क्षेत्रमा भएकाे रकम हिनामिनाको अध्ययन गर्दै सरोकारवालाहरुसँग छलफल गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा स्कुल बस दुर्घटना अपडेटः आमाछोराको मृत्यु, २८ जना घाइते

सोमबार बिहान साढे ८ बजेतिर पोखरा महानगरपालिका–२१ मा ग १ क ६२१९ नं. को स्कुल बस दुर्घटना हुँदा घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं