
‘काँटा लगा’ गर्ल शेफाली जरीवालाको निधन
चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस १३’ मा देखिएकी अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ।

बिएल संवाददाता - काठमाडाैं
चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस १३’ मा देखिएकी अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ।
बिएल संवाददाता - काठमाडाैं
रूस र युक्रेनले युद्धबन्दी आदानप्रदान पूरा गरेपछि तेस्रो चरणको वार्ता गर्न सहमत भएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मिन्स्कमा सर्वोच्च युरेशियन आर्थिक परिषद् पश्चात तेस्रो पक्षको वार्ताका लागि दुवै पक्ष सहमत भएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
‘मूर्खतापूर्वक खामेनेईले कसरी भन्न सके कि उनले इजरायलसँग युद्ध जिते? उनलाई थाहा छ कि झुट बोलिरहेको छु भन्ने’ ट्रम्पले भनेका छन् ‘इरान ध्वस्त भइसकेको छ। उसका तीन परमाणु केन्द्रहरू नष्ट भएका छन्। इजरायल वा अमेरिकी सैनिकलाई मैले खामेनेईको जीवन समाप्त नगर्न भनेको हुँ। नत्र हामीलाई थाहा थियो उनी कहाँ लुकेर बसेका छन् भन्ने…।’
बिएल संवाददाता -
नाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला उभौली कार्यक्रम सम्पन्न गरेको छ। च्याप्टरका अध्यक्ष अरुण राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष राईले उपस्थित सबैमा शुभकामना व्यक्त गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् भने स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता पनि गर्ने छन्। साथै, विश्वका अन्य मुलुकका नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची पनि रहेको छ। यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधि सहभागी हुनेछन्।
बिएल संवाददाता - काठमाडौं
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भई रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
आज असार १५ अर्थात धान दिवस। मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससँगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ। आजको दिन खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ।
बिएल संवाददाता - काठमाडाैं
ट्रम्पले राजनीति हैन यहाँ त प्रदर्शन र टिभि शोको जस्तो राजनिति गरिरहेका छन्। WWE मा सबै कुरा स्क्रिप्टअनुसार चल्छ। त्यहाँ पात्रहरू ‘फेस’ (नायक) र ‘हिल’ (खलनायक) मा बाँडिन्छन्। ट्रम्पले पनि यही प्रवृत्ति अपनाएका छन् अहिले फेक न्युज मिडिया, विरोधीलाई तल्लोस्तरका टिप्पणी आदी गरेर। ट्रम्पको यो कार्यशैली सायद अमेरीकाको हित वा हित विपरित के हो त्यो आउने समयले देखाउने नै छ। तर कुनै पनि राष्ट्रको राष्ट्राध्यक्ष यस्तो हुनु भनेको त्यो देश मात्र हैन पुरै विश्व नै खतरामा पर्ने संकेत हो भन्न चाहीं १००% सकिन्छ। डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकाल राजनीति नभएर एक Wrestling Show जस्तै बन्दै छ। जहाँ नायकले खलनायकलाई ‘bodyslam’ गरेर विजयी हुने सपना देखिन्छ। त्यस्तै अहिले डोनाल्ड ट्रम्प नायक र बाँकी देशका सबै खलनायक भएका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले ०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। बेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट सार्वजनिक गरिएको हो। बोर्डका अनुसार ६२ प्रतिशत विद्यार्थीहरू ग्रेडेड (उत्तिर्ण) भएका छन्। जसमध्ये ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन्। शिक्षक आन्दोलनका कारण यसपाली नतिजा प्रकाशनमा केही दिन ढिला भएको बोर्डले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा एमाले फरक दल भएकोले असमझदारी देखिनु सामान्य भएको बताएका छन्। शुक्रबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै देउवाले सत्ता गठबन्धनमा साझेदारी गरे पनि कांग्रेस-एमाले फरक-फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको र बेलाबखत असमझदारी भइरहने बताएका हुन्।
बिएल संवाददाता - चितवन
नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पताञ्जली जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा दायर गरिएको निष्कर्ष निकालिएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले रास्वपाले सभापति रवि लामिछानेको पक्षमा सुरु गरेको हस्ताक्षर अभियानप्रति असन्तुष्टि जनाएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत विश्वकर्माले रास्वपाले पार्टी स्थापना दिवसको अवसर पारेर सभापतिको पक्षमा थालेको हस्ताक्षर अभियानप्रति प्रश्न उठाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को सहयोग कटौतीपछि एचआईभी/एड्स रोकथाममा चुनौती देखिन थालेको छ। शुक्रबार ‘एएचएफ नेपाल’ले काठमाडौंमा आयोजना गरेको एक अन्तर्क्रियामा बोल्ने वक्ताहरूले अमेरिकी सहयोग कटौतीले संक्रमितहरू प्रत्यक्ष प्रभावित भएको बताए।
बिएल संवाददाता - काठमाडौं
नुवाकोटमा खोलाले बगाएर बेपत्ता महिलाको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालले कुकुर परिचालन गरेको छ। सशस्त्रको प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेण्डलर उपशाखा बलम्बुबाट २ वटा तालिमप्राप्त कुकुरसहित ७ जनाको टोली खटाइएको छ।
बिएल संवाददाता - नुवाकोट
काठमाडौंको लाजिम्पाटमा तीन दिने आँप महोत्सव ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ सुरु भएको छ। शुक्रबारदेखि वाल्नट बिस्ट्रोमा सुरु भएको महोत्सवको कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरे। महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले ०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसईई नतिजा सार्वजनिक गर्ने तयारी गरिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिद गरेको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सानेपास्थित केन्द्रीय कार्यालय अगाडिको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र त्यसमा निर्मित तीन तले घर खरिद गर्ने निर्णय भएको हो। उक्त जग्गा र घर ललितपुर निवासी अमिरमान अमात्यको स्वामित्वमा थियो।
बिएल संवाददाता - काठमाडौं
बलात्कार आरोपमा नेकपा (माओवादी केन्द्र)को युवा दस्ता संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)का नेता रेशम क्षेत्री पक्राउ परेका छन्। रुकुम पश्चिमको चौरजहारी घर भएका क्षेत्री वाईसीएलको कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी ईन्चार्ज हुन्। उनलाई रुकुम प्रहरीले बिहीबार राति सानीभेरी गाउँपालिकास्थित एक होटेलबाट पक्राउ गरेकोह हो। उनीविरुद्ध आजै अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।
बिएल संवाददाता - रुकुम पूर्व
नुवाकोटको ककनी गाउँपालिका-१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। बाढीमा स्थानीय ३२ वर्षिया कमला बलामी बेपत्ता भएकी हुन्। उनको खोजी र उद्दारमा सशस्त्र प्रहरीको टोली खटिएको छ।
बिएल संवाददाता - नुवाकोट
१ .
२ .
३ .
४ .
५ .