बिएल संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले ०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।
बेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट सार्वजनिक गरिएको हो। बोर्डका अनुसार ६२ प्रतिशत विद्यार्थीहरू ग्रेडेड (उत्तिर्ण) भएका छन्। जसमध्ये ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन्।
शिक्षक आन्दोलनका कारण यसपाली नतिजा प्रकाशनमा केही दिन ढिला भएको बोर्डले जनाएको छ।
यसपालीको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।
कसरी हेर्ने नतिजा?
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया