
रुखबाट लडेका र नदीले बगाएका पनि सहिदमा गणना भएः माओवादी नेता
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा सहिद दिवस २०८१ का अवसरमा आयोजित ‘राष्ट्रिय चेतना र सहिदको भावना’ चित्रकला प्रदर्शनीमा उनले लोकतान्त्रिक गणतन्त्रको प्राप्ती भएपनि संघीयताको अभ्यास सम्बन्धी आवश्यक नियम कानून बन्न नसकेको बताए।

बिएल संवाददाता - काठमाडौं