बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि अनुसन्धान गर्ने १२ वकिलहरूलाई पदबाट बर्खास्त गरेका छन्।
ती वकिलहरूले सन् २०२० मा ट्रम्पले चुनावी नतिजा उल्ट्याउने गैरकानुनी प्रयास गरेको आरोपमा अनुसन्धान गरेका थिए। तर, २०२४ को निर्वाचनमा ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उनीविरुद्धको अनुसन्धान रोकिएको थियो।
सीएनएनका अनुसार कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती वकिलहरूलाई पदबाट हटाउने निर्णय गरेका हुन्। उनीहरूलाई राष्ट्रपति ट्रम्पका नीतिलाई राम्रोसँग कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै पदबाट हटाइएको बताइएको छ।
ट्रम्पविरुद्ध अनुसन्धानका लागि विशेष वकिलका रुपमा नियुक्त भएका ज्याक स्मिथको टिमका सदस्यहरू बर्खास्तीमा परेका हुन्।
बर्खास्तीको निर्णय सोमबारदेखि नै कार्यान्वयनमा आएको सीएनएनले जनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया