
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने हिमालयन एयरलाइन्सको घोषणा
एअरलाइन्सले नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको जनाएको छ। उसले भनेको छ, ‘यसै मार्चदेखि साप्ताहिक उडान शुरु हुँदैछ। हिमालय एयरलाइन्ससँग उड्न तयार हुनुहोस्। अपडेटका लागि प्रतीक्षा गर्नुहोस्।’

बिएल संवाददाता - पोखरा