बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले अमेरिकालाई राम्रो व्यवहार गरेको बताएका छन्।
रुसले लागूऔषध कारोबार आरोपमा जेल सजाय पाएका अमेरिकी दूतावासका कर्मचारीलाई रिहा गरेको छ।
मार्क फोगेल नाम गरेका ती अमेरिकी दूतावासका कर्मचारीलाई लागूऔषध बोकेको आरोपमा रुसले पक्राउ परेको थियो। र अदालतले १४ वर्ष जेल सजाय तोकेको थियो।
तर, ती कर्मचारीको रिहाइका लागि रुसले धेरै सर्त पनि नराखेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खुसी भएका छन्। उनले रुसले अमेरिकालाई राम्रो व्यवहार गरिरहेको भन्दै आगामी दिनहरूमा रुससँगको सम्बन्ध विस्तारमा यसले सहयोग गर्ने बताएका छन्।
रुसी च्यानल आरटीका अनुसार रुसबाट छुटेका फोगेल मंगलबार नै मध्यपूर्वका लागि ट्रम्प प्रशासनका दूत स्टेभ विटकोभको नीजि जहाज चढेर बाहिरिएका छन्।
ट्रम्पले रुसको सहयोगले युक्रेन युद्ध पनि अन्त्य हुने दाबी पनि गरेका छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया