
२०८४ सम्म प्रधानमन्त्री बन्दिनँ: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन्। शुक्रबार वीरगञ्जमा आयाेजित एक कार्यक्रममा बाेल्दै उनले २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको स्पष्ट पारेका हुन्।

बिएल संवाददाता - पर्सा