बिएल संवाददाता
जया बच्चन आफ्नो रिसको कारण चर्चित छिन्। जतिखेरपनि उनी जोसँग भड्किन्छिन्।
तर, उनी आफ्नो परिवार र साथीहरूसँग पनि यसरी रिसाउँछिन् भनेर अनुमान लगाउन भने मुश्किलै छ।
जयाले अक्षय कुमारको पनि मजाक उडाइसकेकी छिन्। उनले अक्षयको फिल्मको मजाक उडाएकी थिइन्।
अक्षय कुमार र भूमि पेडनेकरको फिल्म २०१७ सालमा रिलिज भएको थियो। ‘ट्वाइलेट–एक प्रेम कथा’, जसको टाइटल सुनेर धेरैजनाले मजाक उडाएका थिए।
फिल्म रिलिज भएको ८ वर्षपछि एक अन्तर्वार्तामा, जब राज्यसभा सदस्य जया बच्चनसँग अक्षय कुमारको फिल्मको टाइटलबारे सोधिएको थियो। उनले अनौठो जवाफ फर्काइन्।
एक भाइरल भिडियोमा जयाले भनेकी थिइन्, ‘म त्यो फिल्म कहिल्यै हेर्दिनँ। त्यो फ्लप फिल्म हो। त्यस्तो फिल्मको टाइटल ठिक भएन।’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया