सर्वसाधारणलाई दसैँको टीका: शीतल निवासमा दिउँसो ३ः३० र निर्मल निवासमा ४ बजेदेखि
राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१को अवसरमा अर्थात् दसैँको टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्। त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका र जमरा लगाइदिने भन्दै सूचना जारी गरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ