एनपीएलमा कर्णालीकाे लगातार तेस्रो जित
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ। मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित हात पारेको हो।
बिएल संवाददाता - काठमाडौं