एनपिएलमा आज लुम्बिनीले जनकपुर र चितवनले सुदूरपश्चिमको सामना गर्दै
नेपाल प्रिमियर लिग (एनपिएल)मा आज तीन खेल हारेको लुम्बिनी लायन्सले अपराजित रहेर तीन खेल जितेको जनकपुर बोल्ट्सको सामान गर्दैछ। बिहान ९ बजे हुने पहिलो खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ