कुलेखानीको बाँध भरिन थाल्यो, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह
मकवानपुरमा रहेको कुलेखानीको बाँध भरिन थालेको छ। बाँध भरिन थालेकाले ढोका खोल्नेसमेत तयारी भएको छ।
बिएल संवाददाता - काठमाडौँ
मकवानपुरमा रहेको कुलेखानीको बाँध भरिन थालेको छ। बाँध भरिन थालेकाले ढोका खोल्नेसमेत तयारी भएको छ।
बिएल संवाददाता - काठमाडौँ
गोरखा मिडियाका संचालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखुन अदालतले अनुमति दिएको छ। उनी यही असोज ६ गते सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौँको शंखमुलबाट पक्राउ परेका थिए।
बिएल संवाददाता - काठमाडौँ
दसैं मनाउन घर फर्किन थालेका एक युवक महाकाली नदीमा खसेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको प्रहरीले जानकारी दिएको छ।
बिएल संवाददाता - कैलाली
शुक्रबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हाे। सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाइ हुन्। उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए।
बिएल संवाददाता - काठमाडौं
अपराधिक घटनाहरु न्यूनीकरणका लागि उपत्यकामा तीन हजार सात सय ६५ जना प्रहरी परिचालन गरिने रजौरेले बताए। हरेक दिन काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा कुकुरसहित चेकजाँच गरिने प्रहरीको याेजना छ। त्यसैगरी ड्रोन क्यामेरामार्फत पनि निगरानी गरिने प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
निरन्तरको वर्षापछि झापास्थित मेची नदीमा बाढीले खतराको तह पार गरेको छ। पूर्व–पश्चिम राजमार्गको निन्दीखोला मापन केन्द्रमा नदीले खतराको तह पार गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
वर्षाले देशका विभिन्न १६ स्थानमा चेतावनी तह पार गरेको छ। चेतावनीको तह पार गर्ने ठाउँहरू मध्ये धेरै कोशी प्रदेशमा रहेका छन्। साथै लुम्बिनीको पाल्पा जिल्ला र मधेश प्रदेशको सप्तरी जिल्लामा पनि वर्षाले चेतावनी तह पार गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
केही दिनअघि लेबनानका भू-भागमा ताररहित डिभाइसहरू श्रृङ्खलावद्ध विस्फाेट भएका थिए। त्यसमा कैयौँ मारिए अनि सयौँ मानिस घाइते भए। इजरायले निरन्तर लेबनानमाथि हवाई आक्रमणहरू गरिरहेको छ र चाँडै नै लेबनानको जमिनमा घुसेर हिज्बुल्लाहलाई ‘सखाप’ पार्ने चेतावनी पनि दिएको छ।
बिएल संवाददाता - काठमाडौं
थाइल्याण्ड र अष्ट्रेलिया पिंक टुरिज्मको हबका रुपमा विकसित हुँदै गइरहेको छ र त्यहाँको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटिरहेको छ ।
बिएल संवाददाता - काठमाडाैँ
विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ। बस बिहीबार साँझ करिब ६:०५मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरु समाजवादी मोर्चालाई, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा रहेको भन्दै केही समयभित्र नै पार्टी एकताको समाचार सुन्न पाउने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
विपद्का घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रीकालीन बस चलाउन नदिने निर्णय गरेको हो। आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले हालसम्म भएको अनुसन्धानको विवरण झिकाउन आदेश दिएकाे हो। सर्वोच्चले जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारबाहीसम्बन्धी सक्कलै फाइल पेश गर्न भनेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रचण्डले भने, ‘हामीलाई अहिले संख्याको बलमा सरकारबाट हटाइएको छ। तपाईंहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौँ। हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ मचाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु। हामी जितको पक्षमा छौँ।’
बिएल संवाददाता - काठमाडौं
बलात्कारसम्बन्धी मुद्दामा एक व्यक्तिसँग आर्थिक लेनदेन गरेको आरोप लागेपछि ललितपुर प्रहरी परिसरले उनलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको हो।
बिएल संवाददाता - काठमाडौं
आयोगका अनुसार आगामी मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘यो अप्ठ्यारो घडिमा पार्टीको सभापति भनेको व्यक्ति रवि लामिछाने मात्र होइन, त्यो संस्था हो। पार्टी संस्थामाथि प्रहार भइरहेको छ, एउटा ईगोका कारण, हामी एकजुट भएर यसको सामना गर्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
१० दिने भ्रमणका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार राति चीन गएका रास्वपाका नेताहरू बिहीबार काठमाडौँ फर्किएका हुन्। सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै पार्टीले तत्काल स्वदेश फर्किन निर्देशन दिएपछि उनीहरु भ्रमणमा छाेट्याएर स्वदेश फर्किएका हुन्।
बिएल संवाददाता - काठमाडौं
पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीया भुपेन्द्र बोहोरा, काठमाडौँ नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी र मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
दसैँ तिहारका लागि गाउँ फर्किने उपभोक्ताहरु राजमार्गका होटलहरुमा ठगिने गरेका छन्। अखाद्य वस्तुहरु समेत बेच्न राखेका हुन्छन्। यसरी मानव स्वास्थ्यलाई प्रतिकुल असर पुर्याउने गतिविधि हुनसक्ने भएकाले राजमार्ग केन्द्रित अनुगमन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विभाग र गृह मन्त्रालयले अनुरोध गरिरहेको छ। अनुगमन हुन्छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .