बिएल संवाददाता
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षी दलले शिक्षकहरूलाई उत्तेजित पार्ने काम गरेको आरोप लगाएका छन्।
आइतबार संसद भवन परिसर नयाँबानेश्वर परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले शिक्षक आन्दोलनलाई गलत दिशामा लैजान प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरिरहेको दाबी गरे।
उनले प्रचण्डको सरकारले शिक्षकहरूसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा यो अवस्था आएको दाबी गरे।
उनले भने, ‘प्रचण्ड सरकारमा हुँदा शिक्षकहरूसँग भएको सहमति कार्यान्वयन नहुँदा अहिलेको अवस्था आयो।’
उनले ‘सरकारलाई अनावश्यक दवाब दिएर कानून बनाउँन लगायौं’ भन्ने पार्नका लागि गरिएका प्रयासहरू त्याग्न शिक्षकहरूलाई आग्रह गरे।
उनले बानेश्वरमा आइतबार भएको दु:खद झडप आगामी दिनमा दोहरिन नदिन शिक्षकहरू पनि गम्भीर हुनुपर्ने बताए। उनले शिक्षकहरूको जायज माग सम्बोधन गर्न सरकार तयार रहेको दाबी गर्दै शिक्षकहरूलाई विद्यालय फर्किन आग्रह गरे।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया