अब उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छोडिने
अब उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुट्ने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार सरोकारवाला प्रतिनिधिबीच भएको छलफलमा रातमा नारायणगढ–मुग्लिन सडकमा जोखिम हुने भएकाले उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छोडिने भएको हो।
बिएल संवाददाता - काठमाडौँ