बिएल संवाददाता
नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष गणेश थापालाई साधारणसभा प्रवेश गर्न रोक लगाएको छ।
शुक्रबार काभ्रेको धुलिखेलमा आयोजना गरिएकाे एन्फाको साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै थापालाई गेटमै राेकेकाे हाे।
उच्च अदालत पाटनले थापाका बाबुछोरालाई साधारण सभामा सहभागी हुन पाउने अन्तरिम आदेश गरिसकेकाे छ।
गणेश थापा आरसी ३२ क्लबको प्रतिनिधिका रूपमा एन्फाको साधारणसभामा जान लागेका हुन्। उक्त क्लबले वैशाख १५ गते थापालाई प्रतिनिधि चयन गरेको थियो।
यस्तै, गौरव थापा काठमाडौं जिल्ला फुटबल संघले साधारणसभामा प्रतिनिधि चयन गरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया