गणतन्त्र दिवसमा दीपकराज गिरिको शुभकामनाः आस्था सबैलाई छ, बाग्मती जस्तै हो…
१८औं गणत्नत्र दिवस देशभर उत्सवका रुपमा मनाइँदैछ। राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेताहरू लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूले गणतन्त्र दिवसको शुभकामना दिएका छन्। आफ्ना अभिव्यक्तिका कारण बेलाबेला विवादमा आइरहने कलाकार दीपकराज गिरिले पनि गणतन्त्र दिवसको शुभकामना दिएका छन्। उनले गणतन्त्रलाई बागमती नदीसँग तुलना गर्दै सबैलाई आस्था भएको तर, भ्रष्टाचारको ढल मिसिएकाले नाक खुम्च्याउनु परेको टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं