भूकम्पमा परी नेपालमा १३ जना घाइते, १४ घरमा क्षति
चीनको दिङ्गे केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी नेपालमा १३ जना घाइते भएका छन्। सबैभन्दा बढी बारामा ११ जना, काठमाडौँ र काभ्रेपलाञ्चोकमा एक–एक गरी १३ जना घाइते भएका हुन्।
बिएल संवाददाता - काठमाडौँ