उर्लाबारीका आगलागी पीडित भन्छन्- जिँउदो लाश भएर बाँचेका छौँ
‘मर्नेहरु त मर्नुभयो, परिवारलाई दुख पीडा त अवश्य हुन्छ नै, हामी पनि जिँउदो लाश भएर बाँचेका छौँ, बहुत पीडा छ। बरु मरेकै भए हुन्थियो जस्तो लाग्छ’, घाइते राजिव दियालीले भने, ‘हाम्रो पक्षमा बोलिदिने कोहीँ छैन, न त जनप्रतिनिधिको साथ छ।’ उनले घरधनि पनि आफ्नो हितमा मात्रै लागिपरेको आरोप लगाए।
बिएल संवाददाता - उर्लाबारी