काँग्रेस सत्तामा छ तर सरकारमा छैन: कोइराला
‘नेपाली काँग्रेस पनि सरकार छ। तर मैले भन्ने गरेको छु, काँग्रेस सत्ता छ, सरकारमा छैन। एमाले नै कुनै ठाउँमा नेपाली काँग्रेसको प्रतिस्पर्धी हो। त्यसैले अहिले यो सरकारलाई हामीले खबरदारी गर्नुपर्छ भनेको हो। नत्र काँग्रेस नै अप्ठ्यारोमा पर्छ’ बिपी स्मृति अस्पतालको एउटा कार्यक्रममा कोइरालाले भने।
बिएल संवाददाता - काठमाडाैँ