बिएल संवाददाता
नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद कृष्णप्रसाद सिटौला गृहमन्त्री रमेश लेखकको बचाउमा उत्रिएका छन्।
आइतबार विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले एउटा कर्मचारीको गल्तीलाई आधार बनाएर प्रमुखको राजीनामा माग्नुले गलत नजिर बस्ने बताउँदै लेखकको बचाउ गरेका हुन्।
नेता सिटौलाले विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजीनामा दिएको दाबी गर्दै कर्मचारीमाथि आरोप लागेका बेला गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताए।
उनले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेकोले उनीमाथि अख्तियारले छानबिन गरिरहेको र केही समय पर्खिनु उचित हुने बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया