बिएल संवाददाता
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधि सभामा पेश गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले पेश गरेको आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरिएको छ।
चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने, साथै प्रतिव्यक्ति कूल राष्ट्रिय आय १५१७ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
अर्थमन्त्रीले पेश गरेको ०८१/८२ को आर्थिक सर्वेक्षण-
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया