ट्रम्पको निवास घेरे अमेरिकीले, पचासै राज्यमा आन्दोलन
प्रदर्शनकारीले यो आन्दोलनलाई ‘५०५०१’ नाम दिएका छन्। यसको मतलव ५० प्रदर्शन, ५० राज्य र एक आन्दोलन गर्नू भन्ने हो। अमेरिकामा ५० राज्य छन्। ती सबैजसो राज्यहरूमा अहिले ट्रम्प विरुद्ध प्रदर्शन भइरहेका छन्।
बिएल संवाददाता - काठमाडाैं