बिएल संवाददाता
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्।
संसद भवन परिसरमै पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेर राजीनामा मागिएको दाबी गर्दै कर्मचारीमाथि अनुसन्धान हुँदा राजनीतिक नेतृत्वलाई जोड्दै जाने हो भने व्यवस्था चल्न नसक्ने बताए।
उनले आफूमाथि अन्याय भएको दाबी गर्दै न्याय पाउनुपर्ने बताए। उनले आफूविरुद्ध कुनै उजुरी र छानबिन नभएको स्पष्ट पारे।
उनले भने, ‘न्याय त मैले पनि पाउनुपर्ने होला नि ! कि न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेरो विरुद्ध कुनै उजुरी छ ? काहीँ छानबिन भइरहेको छ ? तर मैले न्याय त माग्न पाउनुपर्ला नि। यसरी राजनीतिक आग्रह र पूर्वाग्रह राखेर कर्मचारीसँग भइरहेको अनुसन्धानलाई राजनीतिक नेतृत्वसँग जोड्दै जाने हो भने कसरी यो सम्भव होला । मैले कसैमाथि दोषारोपण गरेको छैन।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया