बिएल संवाददाता
१८औं गणत्नत्र दिवस देशभर उत्सवका रुपमा मनाइँदैछ।
राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेताहरू लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूले गणतन्त्र दिवसको शुभकामना दिएका छन्।
आफ्ना अभिव्यक्तिका कारण बेलाबेला विवादमा आइरहने कलाकार दीपकराज गिरिले पनि गणतन्त्र दिवसको शुभकामना दिएका छन्।
उनले गणतन्त्रलाई बागमती नदीसँग तुलना गर्दै सबैलाई आस्था भएको तर, भ्रष्टाचारको ढल मिसिएकाले नाक खुम्च्याउनु परेको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भनेका छन्, ‘गणतन्त्र बाग्मती जस्तो हो! आस्था र विश्वास सबैलाई छ, भ्रष्टाचारको ढल धेरै मिसिएकोले मात्रै नाक खुम्च्याउनु पर्या हो!’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया