हुम्लामा स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास, इन्चार्जसहित तीन पक्राउ
पक्राउ पर्नेमा मैला स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
महेश चौलागाईं - जुम्ला