सुटकेसभित्र रुबी साह हत्या प्रकरण: जलेको अवस्थामा भेटिए आरोपी
गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक डोरीले बाँधिएको अवस्थामा २६ वर्षीय रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो।
बिएल संवाददाता - काठमाडाैं