बालुवाटारमा एमाले-कांग्रेस शीर्ष नेताको भेला, मन्त्रिपरिषद हेरफेर हुँदै!
सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। दुई दलको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं