बिएल संवाददाता
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई काठमाडौं छोड्न नपाउने गरी भएको सरकारी निर्णयलाई ‘तमासा’को संज्ञा दिएका छन्।
बिहीबार गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काठमाडौं उपत्यका छाड्न नपाउने र पासपोर्ट रोक्काबारे सरकारको निर्णयमा प्रतिक्रिया दिएका हुन्।
उनले सरकारले आफूविरुद्ध गरिरहेका गतिविधिहरूलाई तमासाको संक्षा दिए। उनले पासपोर्ट रोक्काबारे प्रतिक्रिया दिँदै भने, ‘के सोच्या? सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुटुटु?’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया