नेपालको पहिलो जितमा ‘नायक’ बने नन्दन
होबर्ट हुरिकेन्सविरुद्ध नेपालले ६६ रनको फराकिलो जित निकाल्न सफल भएको हो। नेपाललाई जित दिलाउन फास्ट बलर नन्दन यादवले ५ विकेट लिए।
बिएल संवाददाता - काठमाडौं
होबर्ट हुरिकेन्सविरुद्ध नेपालले ६६ रनको फराकिलो जित निकाल्न सफल भएको हो। नेपाललाई जित दिलाउन फास्ट बलर नन्दन यादवले ५ विकेट लिए।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका सांसदहरूलाई भोलि दिउँसो १ बजेभित्र काठमाडौं आइपुग्न उर्दी जारी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको डाक्टर यादवले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
सिंहदरबारस्थित एमाले र कांग्रेसले संसदीय दलमा सांसदहरूलाई उर्दी जारी गर्दै हस्ताक्षर गराएका थिए। तर, कांग्रेसका कोइराला पक्षका सांसदहरू भने हस्ताक्षर कार्यक्रममा सहभागी भएनन्।
बिएल संवाददाता - काठमाडौं
पार्टीका सांसदहरूको हस्ताक्षर खल्तीमा बोकेर कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौलाले सभामुखसँग छलफल गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
उपसभामुख देशबाहिर रहेका बेला महाअभियोग प्रस्ताव दर्ता गर्दा हुने कानुनी जटिलता र नैतिक प्रश्नबाट पन्छिन सत्तारुढ दलले उपसभामुख स्वदेश फर्किने दिन महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
तर, आफू अमेरिकामै रहेका बेला कांग्रेस-एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने भएपछि उपसभामुख राना भ्रमण छोट्याएर नेपाल फर्किने तयारीमा छिन्।
बिएल संवाददाता - काठमाडौं
त्यसका लागि माधव नेपालले आफूनिकट नेताहरूसँग छलफल पनि गरेका बुझिएको छ। नेपालको ग्रीन सिग्नल पाएपछि गृहमन्त्री रमेश लेखक उपसभापति पूर्णबहादुर खड्कासहित सोमबार साँझ नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका थिए।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमाले र कांग्रेसले उपसभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गर्न आफ्ना सांसदहरूलाई सिंहदरबारमा बोलाएको बताइएको छ।
बिएल संवाददाता - काठमाडाैं
उनले बैठकको विषय नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुन सक्ने बताएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
तर अझै पनि युद्धबिराम तत्कालै सम्भव नभएको ट्रम्पले दोहोर्याए। त्यसका कैयौ जटिलताहरू रहेको भन्दै ट्रम्पले छलफल भने निकै सकारात्मक र सौहार्द भएको बताए।
बिएल संवाददाता - काठमाडाैं
०६३ चैत ७ गते तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको हिंसात्मक झडपमा २७ माओवादी कार्यकर्ता मारिएका थिए। मारिनेहरू माओवादीको भ्रातृ संगठन वाईसीएलका सदस्य थिए।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘कांग्रेसका सबै शुभेच्छुकहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याइ कांग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न सबैजना एकताबद्ध भएर अघि बढ्न आवश्यक छ।’
बिएल संवाददाता - काठमाडौं
लामिछानेलाई स्वास्थ्य जाँचको व्यवस्था गर्न रास्वपा नेताहरूले माग गरेपछि कारागार प्रशासनले ट्रमा सेन्टरको डाक्टरको टोली नख्खु कारागारमा झिकाएको छ। जाँच टोली यतिबेला नख्खु कारागारमा छ।
बिएल संवाददाता - काठमाडौं
मिस्रीलाई भेट्न सोमबार रास्वपा उपसभापति स्वर्णिम वाग्ले र विदेश विभाग प्रमुख शिशिर खनाल बत्तिसपुतलीस्थित होटल द्वारिकाज पुगेका हुन्। उनीहरूले केहीबेरअघि होटल पुगेर भेटघाट गरेको निकट स्रोतले बतायो।
बिएल संवाददाता - काठमाडौं
धरौटीमा रिहा भएका प्रसाईंले पत्रकार सम्मेलनमार्फत पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा शुक्रबार डोजर चलाएर घर–टहरा भत्काइदिएपछि अवस्था असामान्य छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधान सेनापति अशोककुमार सिग्देलसँग भेटवार्तापछि दूतावासको समन्वयमा उनले भारतका तर्फबाट केही स्ट्राइकिङ भेइकल, घोडा तथा कुकुरहरू उपहार दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
बिराटनगर पुगेकी उनले बिमानस्थलमै त्यहाँका पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले आफूले बिराटनगरमै नेकपा एमालेको सपथ लिएको ४५ वर्ष बितिसकेको बताइन्।
बिएल संवाददाता - काठमाडाैं
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गर्दै प्रदेशले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको अवस्थामा नयाँ कार्यालय आवश्यक भएको बताए।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .