बिएल संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले ललितपुरको बख्खुडोलबाट आइतबार शर्मालाई पक्राउ गरेको हो।
दाङको तुलसीपुर–१६ स्थायी घर रहेका उनी भदौ २४ गते कारागारबाट फरार रहेका थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया