के अमेरिकाको आक्रमणबाट ‘केही’ भएन? ‘इरानले अझै बनाउनसक्छ परमाणु बम’
संयुक्त राष्ट्रसंघको परमाणु निगरानी निकायका प्रमुख राफाएल ग्रोसीले अमेरिकी सरकारले दाबी गरेजसरी इरानका परमाणु परियोजनाहरू ध्वस्त नभएको बताए। उनका अनुसार इरानले केही महिनाभित्रै फेरि ती परमाणु परियोजनाहरूलाई पुर्नजीवित गर्ने क्षमता अझै गुमाइसकेको छैन।
बिएल संवाददाता - काठमाडाैं